प्रवेश पत्र डाउनलोड गर्नका लागि कक्षा १०/ कक्षा ९ को सिम्बोल नं. र फारम भर्ने बेला प्राप्त भएको पासवर्ड राखी डाउनलोड र प्रिन्ट गरी प्रवेशपत्रमा तोकिएको केन्द्रमा गई मिति २०८२।०५।०६ गते हुने परीक्षामा सहभागी हुनुहोला ।
पुनर्योग र दावि बिरोध सम्बन्धमा केही जानकारी लिनु परेमा शिक्षा विभागको टेलिफोन नम्बर ०१४१६८७२० मा सम्पर्क राख्नुहुन अनरोध छ ।
म्याचिङ ( विद्यालय तोक्ने कार्य ) सम्बन्धी जानकारी मिति २०८२।०४।०६ गते प्रकाशित गरिनेछ ।